२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सिद्धार्थ क्याम्पसमा महायज्ञको तयारी तीब्र

कुलराज भुसाल कपिलवस्तु ७ माघ । सिद्धार्थ क्याम्पस बाणगंगामा युगको माग र स्थानीय आवश्यकता अनुरुपको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले रजत–महोत्सवको सन्दर्भ पारेर यहि माघ २०७४ माघ २६ देखि फाल्गुण ४ गतेसम्म आयोजना गर्न लागिएको ‘श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ’ भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएकोछ । शनिबार क्याम्पस प्राङ्गणमा सम्पन्न…