२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तु जेसिजको नयाँ नेतृत्वद्धारा पदभार ग्रहण

मायादेवी अनलाइन, कपिलवस्तु, ११ माघ । कपिलवस्तु जेसिज बर्ष २०१७ को नेतृत्वले बर्ष २०१८ का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको छ । कपिलवस्तु जेसिसको प्राङ्गण बैरियामा एक भव्य समारोहका विच निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो । पद हस्तान्तरण समारोहमा बोल्दै जेसिज २०१७ का निवर्तमान अध्यक्ष प्रकाश प्रसाद अधिकारीले निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना…