मायादेवी अनलाइन, वाणगंगा ।बर्षौ देखि फुसका टहरा बनाएर बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासीको बस्तीमा भुमाफियाले आफ्नो जग्गा भएको बताउन थालेका छन् । कपिलवस्तुको वाणगंगा नदी किनाराको नदी उकास जग्गामा टहरा बनाएर बसेका भूमिहिन सुकुम्बासीको बस्तीमै भूमाफियाले जग्गाको आफ्नो दावा पेश गर्न थालेका हुन् । भूमि सम्बन्धि समस्या समाधान आयोगले जग्गा प्राप्तिका लागि भूमिहिन सुकुम्बासी बस्तीमा…