२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सर्वोच्चको फैसलालाई स्वागत गर्दै कपिलवस्तुको चारनम्बरमा दीप प्रज्ज्वलन (तस्बिरहरु)

मायादेवी अनलाइन, चारनम्बर ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि कपिलवस्तुको चारनम्बर जीतपुरमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा, नेपाली कांग्रेस, अनेरास्ववियू लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । सर्वोच्चको निर्णयलाई स्वागत गर्दै नेकपाका स्थायी कमिटी सदस्य…