२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पावरामा पुल बन्दैः ज्यानकै जोखिम मोलेर स्कूल जाने बाध्यता हट्दै

विष्णु कुमार आले, अर्घाखाँची ।अर्घाखाँची सिमलपानीको वाणगंगा खोलापारी पावरामा विद्यालय छ । करिब ३ सय मिटर हिँडेपछि स्कुल पुगिन्छ । तर, बीच बाटो मै पर्ने बाणगंगा नदी तरेर स्कूल जान नसक्दा सयौं विद्यार्थी पढ्नबाट बन्चित हुँदै आएका छन् । हिउँदमा तर्न सकिने वाणगंगा बर्खामा भने तर्न सक्ने उपाय नै छैन । पढाई बिग्रीने डरले आत्तिएका…