मायादेवी अनलाइन कपिलवस्तु । आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेलाई विभिन्न निकायले विदाई गरेका छन् । आन्तरिक राजश्व कार्यालय कृष्णनगरबाट ठुला करदाता कार्यालय ललितपुर सरुवा हुनुभएका न्यौपानेलाई बुधबार कपिलवस्तु स्थित विभिन्न निकायले विदाई गरेका छन् । २ वर्ष अघि आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा प्रमुखको जिम्मेवारीमा आउनु भएका न्यौपाने तिहार लगत्तै सरुवा…