बिष्णु कुमार आले, अर्घाखाँची । कोरोनाका कारण अर्घाखाँचीमा थप एकजनाको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नं २ सिख्र घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा ईलेक्ट्रिक पसल गर्दै आएका ३६ बर्षिय प्रेम बहादुर भाटक्षेत्रीको उपचारको क्रममा बुधबार ज्यान गएको हो । कार्तिक २४ गते स्वाव संकलन गरि पिसिआर जाँच गर्दा २५…