२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

थप १६६९ मा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ६ सय ९९ जना निको भई…