काठमाण्डौँ । । बुधबारदेखि छठ पर्व विधिवत रुपमा शुरु हुँदैछ । छठका लागि किनमेल सुरू भएपनि विगतमा जस्तो यसपटक प्रदेश २ का जलासयहरू तथा कपिलवस्तु लगायतका तराई जिल्लामा चहलपहल देखिएको छैन । कारण हो–नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी । प्रदेश २ का अधिकांश जिल्ला प्रशासन कार्यालयले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन् ।…