२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख नाघ्यो

काठमाण्डौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । बुधबार थप दुई हजार पाँच सय ६९ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ६६ जना निको भएर…