मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारको जीवन माटोले धानिएको छ । उनी माटासंग खेलेको ४ दशक बढी भयो । तिहारमा बढी बिक्री हुने भएकाले ५८ वर्षे उनी अहिले घरमा बनाएका माटाका सामग्री बेच्न ब्यस्त छन । कोरोना भाइरसका कारण लामो लकडाउनले बेचर्खी बनेका उनी तिहारमा समेत सामग्री न्युन मात्रामा बिक्री भए पछि…