११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

बुटवलको कोरोना अस्पतालका चिकित्सक काममा नआएपछि सेवा प्रभावित

रुपन्देही । अस्पतालले कोभिड १९ जोखिम भत्ता नदिएको भन्दै बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालका चिकित्सक काममा नआएपछि अस्पतालको सेवा प्रभावित भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालले गत साउनमा ७ जना मेडिकल अफिसरलाई करार सेवामा नियुक्त गरेको थियो। उनीहरुले जोखिम भत्ता नपाएको जानकारी पटक पटक गराउँदा पनि चासो नदेखाएको भन्दै काममा आएका छैनन्। मंगलबार सामाजिक विकास मन्त्रालयमा…