२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बाणगंगाद्धारा आधारभूत तहमा ९३ पेजको ‘स्थानीय पाठ्यक्रम’ तयार, यस्ता छन् विशेषता

चन्द्रकान्त न्यौपाने, चार नम्बर । लामो समयको कसरतपछि कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । आधारभूत तहको कक्षा ६ र ७ मा यसै शैक्षिक सत्रबाट लागु हुने गरी ‘कपिलवस्तु र बौद्ध शिक्षा’ नामक ९३ पेजको स्थानीय पाठ्यक्रम तयार भएको हो । संविधानमा स्थानीय सरकारलाई १ सय पूर्णाङ्कको पाठ्यपुस्तक बनाएर अध्यापन गराउन सक्ने व्यवस्था…