२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

थपिए २ हजार ९०९ कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको…