काठमाण्डौँ । नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्दै छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने अनौपचारिक बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको छ। कांग्रेस सहमहामन्त्री प्रकाशशरण…