२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

यी हुन् एमालेका सभामुख आकांक्षी

काठमाडौं । सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभाको सभामुख नेकपा (एमाले) को भागमा परेको छ। पहिलो साढे दुई वर्ष एमाले र त्यसपछि माओवादी केन्द्रले सभामुख लिने सहमति छ। संसद सचिवालयले माघ ५ गते सभामुखको चुनाव गर्न लागेको छ। सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरूङसहित झन्डै आधा दर्जन सांसदले दाबी गरेका छन्। सभामुखको निर्वाचन नजिकिँदै गर्दा सभामुखको…