काठमाडौं ।वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्। केही दिनमै औपचारिक कार्यक्रम गरेर भुसाल समाजवादीमा आबद्ध हुने एक पदाधिकारीले जानकारी दिए। भुसालनिकट एक नेताका अनुसार सबै कुरा मिलिसकेको छ। औपचारिक कार्यक्रम गरेर आबद्ध हुन मात्रै बाँकी छ। पूर्वमन्त्री भुसाल…