काठमाडौँ ।सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले समय तोकेर आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश १ मा पुस २४ को समय तोकिएको छ भने बागमती र गण्डकीमा पुस २५ गतेसम्म दाबी पेस गर्न भनिएको छ । त्यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुस २७ गते ५ बजेभित्र…