१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

काठमाडौं । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई समर्थन गर्दै ५९ एमाले कार्यकर्ताले पार्टी छोड्ने घोषणा गरेका छन्। संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले रावलको साथमा रहने घोषणा गरेका हुन्।विज्ञप्तिमा एमाले छोड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत रहेका छन्। एमालेले…