गुल्मी । गुल्मी क्षेत्र नम्बर १ प्रदेश (ख )बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदीप ज्ञवालीले गर्दै नगरेका काम आफूले गरेको भन्दै जनतामा भ्रम फैलाएको आरोप लगाए । गुल्मी क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका ज्ञवालीले गर्दै नगरेका विकासका काम आफूले गरेको भनेर जनतामा…