२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

आफ्ना चुनावी पोष्टर कांग्रेस कार्यकर्ताले च्यातिदिएको लोसपा उम्मेदवार शाहको आरोप

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका कार्यकर्तामाथि पोष्टर च्यातेको आरोप लागेको छ । आफ्नो चुनावी पोष्टर काँग्रेसका कार्यकर्ताले च्यातेको उम्मेदवार अकवाल अहमद शाहले आरोप लगाउनुभएको छ । पत्रकारसँग कुरा गर्दै उम्मेदवार शाहले जनतासँग प्रत्यक्ष सम्बन्ध भएको कारणले गर्दा आफ्नो प्रचार सामग्री च्यातेर त्यसमा काँग्रेसको प्रचार सामग्री राख्ने गरेको दाबी…