२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तु ३ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीको घरदैलो तिव्र

मायादेवी अनलाइन, चन्द्रौटा ।नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तु ३ को प्रदेश सभा 'क' मा घरदैलो अभियानलाई तिव्र पारेको छ । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचन नजिकिदै जादा एकीकृत समाजवादीले घरदैलो अभियानलाई तिव्र पारेको हो । समाजवादीबाट चुनावमा उठेका जीवलाल पौडेलले जनताको बीचमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो,…