मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का मतदाताले अरुले २० बर्षमा गर्न नसकेको काम एमालेले ३ बर्षमा गरेकोले भोट सूर्यमा दिने प्रतिवद्धता जनाएका छन् । एमालेका उम्मेद्वारलाई जिताउने प्रतिवद्धता उनीहरुले उम्मेदवार समक्ष जनाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी र प्रदेश सभा १ का उम्मेद्वार बिष्णु पन्थीलाई अवश्यक जिताउने बताएका…