२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

कपिलवस्तु-१ : बलदेब र बलरामबीच कडा प्रतिस्पर्धा

मायादेवी अनलाइन, बाणगंगा ।प्रतिनिधिसभा अन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्री समेत रहेका खनाल र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संबिधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको…