२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कांग्रेसका मतदातालाई देउवाले भने- हँसिया हथौडा र कलममा भोट हाल्न गाह्रो नमान्नुस्

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्। विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे। उनले अगाडि भने, म आफूले त हँसिया हथौडामा भोट हालिसकेको छु।…