२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

लोसपाका नेता रविदत्त मिश्राद्वारा प्रदेश सभामा उम्मेदवारी दर्ता

मायादेवी अनलाइन, जितपुर। नेपाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता रविदत्त मिश्राले प्रदेश सभामा मनोनयन दर्ता गराएका छन् । कपिलवस्तु ३ को प्रदेश सभा (क) बाट मिश्राले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता लगत्तै पत्रकारहरुसङ्गको कुराकानीमा उनले आफूले यो चुनाव जित्ने दावी गरे ।