२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

यी हुन् जसपाले पाउने निर्वाचन क्षेत्र

काठमाडौं ।सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ । यस्तै जसपाले सुनसरी १, सप्तरी १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २,…