काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदो मङ्सीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने प्रश्न उठ्ने…