बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दलहरुले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रुपमै स्वीकार गरेर वैशाखीको रुपमा गठबन्धन गरेको बताएका छन् । एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट नभएको दाबी गर्दै उनले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताए । उनले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गर्न…