अर्घाखाँची ।आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँचीले उम्मेद्वारको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादी अर्घाखाँचीले प्रतिनिधिसभा तर्फ मोहन गौतमको नाम सिफारिस गरेको छ । गौतम पार्टीका केन्द्रीय सदस्य हुन् । यस्तै प्रदेशसभा ‘क’ मा रामबहादुर चौहानको नाम सिफारिस गरेको छ । चौहान पार्टीका…