मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तु-३ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरेको छ । आसन्न मंसीर ४ को निर्वाचनका लागि नेकपा एसले उम्मेद्वार सिफारिस गरेको हो । एसले प्रतिनिधिसभा-३ मा डा मन्जुर खाँलाई उम्मेद्वार बनाउने गरी सिफारिस गरेको छ । खाँ चन्द्रौटा क्षेत्रका प्रभावशाली नेता हुन् । गत चैत्र महिनामा नेकपा…