मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा २ मा गीता अन्जान चुनाव लड्ने भएकी छिन् । पार्टीको केन्द्रीय परिषद सदस्य समेत रहेकी अन्जान आसन्न मंसीर ४ को निर्वाचनमा जिल्लाको प्रतिनिधिसभा २ बाट चुनाव लड्ने भएकी हुन् । उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको छ । विद्यार्थी राजनीतिबाट मूल धारको राजनीतिमा आएकी अन्जान पिएचडी…