२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपालले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छ : मन्त्री भुसाल

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुली निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताउनुभएको छ । आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले देशले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । देशभित्रकै जलस्रोतबाट बिजुली उत्पादन गरेर…