२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आगामी निर्वाचनमा बर्तमान गठवन्धन दल बीच नै तालमेल हुनेमा बिश्वस्त छु : पाण्डे

मायादेवी अनलाइन, बुद्धभूमि । बर्तमान गठवन्धन दलहरु बीच नै आगामी प्रदेश र संघीय निर्वाचनमा तालमेल हुनेमा आफु विश्वस्त रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेले बताउनुभएको छ । पार्टि स्थापनाको एकवर्ष पुगेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कपिलवस्तुले गोरुसिँगेमा आयोजना गरेको ११ औं सचिवालय बैठक…