२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

गठबन्धनमा सिट बाँडफाँटको प्रगतिबारे शीर्ष नेतालाई जानकारी

काठमाडौं ।सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्नका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलले शीर्ष नेतालाई प्रगतिबारे जानकारी दिएको छ । सिट बाँडफाँटबारे कार्यदलमा पटक–पटक छलफल गरिसकेका नेताहरूले शीर्ष नेतासँग समेत छलफल गरेका छन् । बैठकमा गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका…