७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको छ : गृहमन्त्री खाँण



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् । राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाँणले नागरिकता विधेयमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान थप नगरेको बताए । राष्ट्रपतिले फिर्ता गर्दा त्यो विधेयक कहाँ मिलेन भनेर उल्लेख नगरेको भन्दै उनले भने, ‘संविधान संशोधनसँग जोडिएका प्रश्न छन् ।’

उनले अघि भने, सविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्याउण्डले नागरिकताविहीनको उत्पीडन भएन रु’

प्रकाशित मिति : ९ भदौ २०७९ बिहिबार ००:००  ५ : १० बजे