२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

जसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए । राजनीतिक समितिमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफलका लागि कार्यकारिणी समितिका बैठक चलिरहेको छ । जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको जारी…