२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

हेगमा पाकिस्तानको पक्षमा सिन्धु जल सम्झौता

एजेन्सी ।हेगस्थित मध्यस्थता अदालतले भारतले एकतर्फी रूपमा सिन्धु जल सम्झौता निलम्बन गर्न नसक्ने फैसला गरेको छ । पाँच सदस्यीय अदालतले सम्झौता अझै पूर्ण रूपमा लागू रहेको र भारतले त्यसअन्तर्गतका आफ्ना दायित्व पालना गर्नुपर्ने ठहर गरेको हो । सोमबार सर्वसम्मत रूपमा जारी गरिएको फैसलामा अदालतले पाकिस्तानतर्फ बग्ने नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको डिजाइन र सञ्चालनसम्बन्धी प्रावधानसमेत…