११ असार २०८१, सोमबार | Mon Jun 24 2024

आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न एमाले कपिलवस्तुमा तछाडमछाड

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको चन्द्रौटामा जारी नेकपा (एमाले) कपिलवस्तुको दशौं अधिवेशनमा शुक्रबार मतदान हुँदैछ । बुधबारदेखि सुरु भएको अधिवेशन विहीबारभित्रै सकाउने उद्धेश्य रहेपनि शुक्रबारसम्म नसकिएको हो । अधिवेशनका सबै प्रक्रिया सकिएपनि नेतृत्व चयनको प्रक्रिया सकिएको छैन् । शुक्रबार विहान ८ बजेदेखि मतदान प्रक्रिया सुचारु गर्ने तयारी छ । जिल्ला नेतृत्वको लागि लगभग प्यानल बनेको छ…