४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

कांग्रेस बैठकमा धर्मको बहसः धार्मिक स्वतन्त्रताका पक्षमा उभिए नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धर्मका विषयमा बहस चलेको छ । पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालादेखि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नै धार्मिक स्वतन्त्रताका पक्षमा बहस गरेका हुन् । उनीहरूले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विकल्पमा ‘धार्मिक स्वतन्त्रता’ राख्ने र सबै धर्म मान्नेहरूप्रति सम्मानभाव जगाउने प्रस्ताव गरेका छन् ।  डा. शशांकले सातबुँदे सहमतिअनुसार, संविधान संशोधनको…