२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

ओलीले भने- कान खोलेर सुने हुन्छ एमाले पहिलो पार्टी बन्छ

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्। आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदाता सामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमालेलाई सिद्ध्याउन आगो लगाएको भएपनि पहिलो पार्टी बन्ने बताए। उनले भने, ‘एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यतीका लागि त हामी हतार नै…