१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कपिलवस्तु शुद्धोधनको अध्यक्षमा जसपा, उपाध्यक्षमा माओवादीको अग्रता

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा मतगणना जारी छ । वडा नं. १, वडा र वडा नं. २ को मतगणनामा प्रारम्भिक विवरण आउन थालेको छ । ३ हजार ६ सय ३८ मत गणना हुँदा सार्वजनिक भएको मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा जसपाका निसार अहमद खाँ अगाडी देखिएका छन् । खाँले ७ सय ३ मत पाएका छन्…