२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

पाल्पाको रामपुर नगरपालिकामा कांग्रेसका थापा निर्वाचित

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा निर्वाचित भएका छन् । १० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । १० हजार ३०७ मत ल्याएर बालकुमारी थापा…