१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

उज्यालो भलवाडका अभियान्ता पौडेल वडाध्यक्षको उम्मेद्वार बनेपछि मतदाताको विश्वास जित्दै

बाबुराम रायमाझी, कपिलवस्तु । शिक्षण पेशाबाट राम्रो छवि बनाउनु भएका कमल पौडेल वाणगंगा ९ को वडा अध्यक्ष पदको उम्मेदवार बनेपछि आफुले वडालाई योजनाबद्ध तरिकाले विकास गर्ने बताउनुभएको छ । नेकपा एमालेले सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेललाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएपछि वडावासी उत्साहित भएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कमल…