रूपन्देही । केन्द्रको निर्देशनविपरीत लुम्बिनी प्रदेशका तीन स्थानीय तहमा एमाले र माओवादीबीच गठबन्धन भएको छ । गुल्मीका दुई र प्यूठानको एक पालिकामा दुई दलबीच तालमेल भएको हो । त्यस्तै रोल्पा र पूर्वी रुकुममा कांग्रेस र एमालेबीच पनि तालमेल भएको छ । गठबन्धनकै दल कांग्रेससँग सहमति जुट्न नसकेपछि माओवादीका स्थानीय नेताले एमालेसँग तालमेल गरेका हुन् । लुम्बिनी प्रदेशका पहाडी जिल्ला…