२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

यी हुन् इजरायल र इरानका सबैभन्दा खतरनाक हतियार

एजेन्सी ।गत साता इरानले पहिलो पटक ३ सयभन्दा ज्यादा ड्रोन र क्षेप्यास्त्रद्वारा इजरायलमाथि सोझै हमला गर्‍यो। केहीबाहेक सबै क्षेप्यास्त्र खसाउन इजरायल सफल भए पनि यो अभूतपूर्व आक्रमण थियो। सिरियामा आफ्नो दूतावासमा इजरायलले हमला गरी सैन्य अधिकारीहरूको हत्या गरेको बदलामा इरानले यो आक्रमण गरेको थियो। जसले पश्चिम एसियामा अनियन्त्रित युद्धको त्रास फैलाएको छ। त्यसयता शुक्रबार इजरायलले…