२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

भूमि व्यवस्थामन्त्री अधिकारीले भनेः चैतभित्रै भूमि आयोग गठन हुन्छ

काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चैत महिना भित्रमा अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । पश्चिम नवलपरासीको सुस्तामा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्वासीको समस्या दुई वर्षभित्र समाधान गरिसक्ने प्रतिबद्धता जनाए । लामो समयसम्म जमिन जोतभोग गर्दै आए पनि लालपुर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार…