११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

रावल र भुसालले कमिटीको पद्धति उल्लंघन गरेः केपी ओली

काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले पार्टीको आन्तरिक बैठकमा राख्ने विषय पहिल्यै मिडियाबाजी गरेर उपाध्यक्ष भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले पार्टी पद्धति उल्लंघन गरेको आरोप लगाएका छन्। रावलले दशबुँदे सहमति कार्यान्वयन सहजीकरण कार्यदलबाट दिएको राजीनामा र त्यसबारे राखेको असहमति तथा भुसालले दशबुँदे सहमतिका विषयमा पार्टीमा राख्ने विषयलाई पहिल्यै बाहिर सार्वजनिक गराएर पार्टी बैठकमा भने चिठी…