विराटनगर ।प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचर्याले राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिएका हुन् । आचार्य गत भदौ १० शेरधन राइले राजीनामा दिएपछि मुख्यमन्त्री नियुक्त भएका…