९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएको छन्। अर्थ मन्त्रालयबाट दशैँ भत्ता नआएपछि संसद सचिवालयले सांसदहरूलाई नियमित तलब मात्रै पठाएको हो।यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरे पनि यस वर्ष सरकारले भत्ताबारे कुनै जानकारी नगराएको संघीय संसदका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए।‘भत्ता पठाउनका लागि मन्त्रिपरिषद्‍बाट सिफारिस भएर…