५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

तालिबानले पंजशीरका लडाकुसँग वार्ता गर्ने

काबुल ।अफगानिस्तानको राजधानी काबलुसमेत कब्जा गरेको इस्लामिक कट्टरपन्थी तालिबानले कब्जामा लिन नसेकेको काबलु नजिकैको पंजशीर उपत्यकाका लडाकुहरुसँग वार्ता गर्ने जनाएको छ। तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, ‘हामीले पंजशीरका आफ्ना भाइहरुसँग वार्ता गर्न आह्वान गरेका छौँ।’ उनले पंजशीरका जनतामा केही समस्या रहेको भन्दै ती विषयमा वार्ता गर्न प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको जानकारी दिएका छन् ।…